Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

अर्थ प्लस
आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, भदौ २६ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  मंगलबार चाँदी १ हजार ७६५ रुपैयाँ कारोबार भएको थियो । 

सम्बन्धित समाचार