Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज कुन तरकारी तथा फलफूलको मूल्य कति होला ? हेर्नुस् मूल्यसूची

आज कुन तरकारी तथा फलफूलको मूल्य कति होला ? हेर्नुस् मूल्यसूची

अर्थ प्लस
आज कुन तरकारी तथा फलफूलको मूल्य कति होला ? हेर्नुस् मूल्यसूची

काठमाडौँ , भदौ २७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ । प्याज सुकेको ५७ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११० रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ ।

स्थानीय काउली ११० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ५५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

सम्बन्धित समाचार