Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य

अर्थ प्लस
यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य

काठमाडौं , भदौ ३० । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ । प्याज सुकेको ११७ रुपैयाँ ६७ पैसा, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ ।

स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ३५ रुपैयाँ, भिण्डी २७ रुपैयाँ ६७ पैसा र ठूलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

सम्बन्धित समाचार