Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

अर्थ प्लस
आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

काठमाडौं, असोज १ । मङ्गलबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ५३ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७६ रुपैयाँ ७७ पैसा र बिक्रीमा १७७ रुपैयाँ ५७ पैसा तोकिएको छ । 

यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४८ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य १४९ रुपैयाँ ६० पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २६ पैसा र बिक्री दर ९० रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६० पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९० पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

सम्बन्धित समाचार