Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

अर्थ प्लस
आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?
काठमाडौँ , असोज ३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
 
आज बजारमा गोलभेडा ठूलो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकिलो न्युनतम मूल्य २० रुपैयाँ, गोलभेडा सानो (टनेल) को प्रतिकिलो न्युनतम मूल्य २८ रुपैयाँ, आलु रातोको प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ, आलु रातो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ५४ रुपैयाँ र आलु रातो (मुडे) को प्रतिकिलो न्युनतम मूल्य ५८ रुपैयाँमा कारोबार हुने भएको छ । 
 

सम्बन्धित समाचार