Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

अर्थ प्लस
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

काठमाडौं, असोज ६ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ ।

सम्बन्धित समाचार