Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज कुन देशको मुद्राको भाउ कति छ ? , विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? , विनिमय दर

अर्थ प्लस
आज कुन देशको मुद्राको भाउ कति छ ? , विनिमय दर

काठमाडौं, असोज ७ । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ४१ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ०१ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४८ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५९ पैसा पर्नेछ । 

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९० रुपैयाँ ८१ पैसा र बिक्रीमा ९१ रुपैयाँ २१ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७५ पैसा तोकिएको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

सम्बन्धित समाचार