Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकट किन्दा १० प्रतिशत क्यास ब्याक पाइने

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकट किन्दा १० प्रतिशत क्यास ब्याक पाइने

अर्थ प्लस
एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकट किन्दा १० प्रतिशत क्यास ब्याक पाइने

काठमाडौं, असोज ८ । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम ५०० रुपैयाँसम्म दिने घोषणा गरेको छ ।

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो । यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार