Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असोज १३ । पछिल्लो ६ दिनदेखि निरन्तर नयाँ रेकर्ड राख्दै आएको घरेलु बजारमा सुनको मूल्य आज भने घटेको छ । गत शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

गत शुक्रबार  छापावाला सुनको मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँ कायम थियो।    

आज चाँदीको मूल्य पनि घटेको । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार