Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अमेरिकी डलरको बिक्री मूल्य १३४.२३ रुपैयाँ र कुवेती दिनार ४४०.११ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३४.२३ रुपैयाँ र कुवेती दिनार ४४०.११ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अर्थ प्लस
अमेरिकी डलरको बिक्री मूल्य १३४.२३ रुपैयाँ र कुवेती दिनार ४४०.११ रुपैयाँ पर्ने, अन्यलाई कति ?

काठमाडौं, असोज १४ । नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ २३ पैसा तोकिएको छ । 

यसैगरी, युरोपियन युरो एकको खरिदमा १४९ रुपैयाँ १८ पैसा र बिक्रीमा १४९ रुपैयाँ ८५ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १७८ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १७९ रुपैयाँ ५३ पैसा तोकिएको छ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ९२ रुपैयाँ २४ पैसा र बिक्रीमा ९२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८७ पैसा र बिक्री दर ९९ रुपैयाँ ३२ पैसा र जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४० पैसा र बिक्रीमा ९ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

यसैगरी, चाइनिज युआन एकको खरिदमा १९ रुपैयाँ ०६ पैसा र बिक्रीमा १९ रुपैयाँ  १५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८३ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा ३२ रुपैयाँ ४० पैसा र बिक्रीमा ३२ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ २० पैसा र बिक्रीमा १० रुपैयाँ २४ पैसा र कुवेती दिनार एकको खरिदमा ४३८ रुपैयाँ १५ पैसा र बिक्री मूल्य ४४० रुपैयाँ ११ पैसा पर्नेछ । 

विस्तृत तालिकामा हेर्नुस्

binimaya.JPG

सम्बन्धित समाचार