Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

देशभर बाढीको स्थितिमा सुधार, अब विनाश ल्याउने बर्षाको सम्भावना कस्तो छ ?

देशभर बाढीको स्थितिमा सुधार, अब विनाश ल्याउने बर्षाको सम्भावना कस्तो छ ?

अर्थ प्लस
देशभर बाढीको स्थितिमा सुधार, अब विनाश ल्याउने बर्षाको सम्भावना कस्तो छ ?

काठमाडौं, असोज १४ । देशभर मौसममा सुधार आएसँगै विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको जानकारी दिएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले सबै नदीहरुमा बाढी सहज अवस्थामा आउने क्रममा रहेको जानकारी गराउँदै अब तत्कालका लागि थप बाढीको जोखिम नरहने जानकारी दिए ।

“बाढी आएका अधिकांश नदीहरुमा पानीको सहत घट्ने क्रममा छ, विस्तारै नदीमा पानीको सतह कम हुँदै जाने छ,” उनले भने, “अब मनसुन पनि सकिन लाग्यो, अहिलेको जस्तो विनाश ल्याउने ठूलो वर्षाको सम्भावना कम छ ।” 

सम्बन्धित समाचार