Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, असोज १४ । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको हो ।  

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।  

सम्बन्धित समाचार