Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

अर्थ प्लस
आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, असोज १४ । घरेलु बजारमा सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार ६ सय रुपैयाँ कायम थियो।    

आज चाँदीको मूल्य पनि घटेको । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार