Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

दैवी उद्धार कोषमा प्राइम बैंकले ३१ लाख रुपैयाँ सहयोग गर्ने

दैवी उद्धार कोषमा प्राइम बैंकले ३१ लाख रुपैयाँ सहयोग गर्ने

अर्थ प्लस
दैवी उद्धार कोषमा प्राइम बैंकले ३१ लाख रुपैयाँ सहयोग गर्ने

शनिबार, १९ असोज २०८१, 
काठमाडौँ । प्राइम कमर्सियल बैंक लि. परिवारले  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१  लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

२०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै बैंकले कोषमा सहयोग गरेको हो । अकल्पनीय घटनाप्रति बैंक परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।

सम्बन्धित समाचार