Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज बजारमा आलु, प्याज, परवरदेखि चिचिण्डो, घिरौलासम्म, काउली, करेला, गोलभेडासम्मको मूल्य कति होला ? (मूल्यसूची)

अर्थ प्लस

काठमाडौँ, कात्तिक २ । काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ रहेको छ । प्याज सुकेको १०२.६७ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

सम्बन्धित समाचार