Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
सेयर बजार

नेपाल पेमेन्ट सोल्युशनले सर्वसाधारणलाई आइपिओ जारी गर्ने

नेपाल पेमेन्ट सोल्युशनले सर्वसाधारणलाई आइपिओ जारी गर्ने

नेपाल पेमेन्ट सोल्युशनले सर्वसाधारणलाई आइपिओ जारी गर्ने

नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले पनि सर्वसाधारण सेयर आइपिओ जारी गर्ने भएको छ। यो कम्पनी नेपाल राष्ट्र बैंक को भुक्तानी प्रणाली विभाग द्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।

यस कम्पनीले प्रति सेयर रूपैयाँ अंकित दरमा ३ लाख ५६ सय कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको छ। 

कम्पनीले यसका लागि लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल)  लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्बन्धित समाचार