Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?

अर्थ प्लस
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?

काठमाडौं, कात्तिक ४ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणले किन्न पाउने गरी ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, धरान वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याइसकेको छ । 

सम्बन्धित समाचार