Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

धार्के–सितापाइला सडक अनिश्चितकालका लागि बन्द

धार्के–सितापाइला सडक अनिश्चितकालका लागि बन्द

अर्थ प्लस
धार्के–सितापाइला सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं, कात्तिक ४ । धादिङको धार्के–सितापाइला सडक अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु एकाले धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको धुनिबेशी नगरपालिका वडा नम्बर ५ ले जनाएको छ ।  

धार्के–सितापाइला सडक अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ । 

सम्बन्धित समाचार