Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, कात्तिक ९ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने केही घटेको छ ।

बिहीबार तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार