Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

प्राइम कमर्सियल बैंकले गर्यो ९७ करोड लाभांश वितरण गर्ने प्रस्ताव

प्राइम कमर्सियल बैंकले गर्यो ९७ करोड लाभांश वितरण गर्ने प्रस्ताव

अर्थ प्लस
प्राइम कमर्सियल बैंकले गर्यो ९७ करोड लाभांश वितरण गर्ने प्रस्ताव

आइतवार, कार्तिक ११ २०८१

काठमाडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको ५१४ औँ बैठकले ९७ करोेड १ लाख २८ हजार ७८६ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।

उक्त नगद लाभांश रकम प्रतिशेयर ५ प्रतिशत (कर सहित) हुने बैंकका कम्पनी सचिव राजकुमार कार्कीले जानकारी दिए । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात प्रदान गरिनेछ ।  

सम्बन्धित समाचार