Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ

अर्थ प्लस
यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ

काठमाडौं, कात्तिक १३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२.६७ रुपैयाँ रहेको छ । 

प्याज सुकेको १०३.३३ रुपैयाँ, लोकल गाजर ११५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३२.६७ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली १२० रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ५० रुपैयाँ, भिण्डी ७५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा भारतीय १०५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

सम्बन्धित समाचार