Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सामान्य बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?

सामान्य बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सामान्य बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, कात्तिक २१ । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला ३ सय बढेको हो भने चाँदी प्रतितोला १५ रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार ५ सयमा कारोबार भइरहेको छ । 

हिजो मंगलबार सुन प्रतितोल २८ सय रुपियाँले घट्दै १ लाख ६८ हजार २ सय रुपियाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी प्रतितोला २ हजार १५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने तोलामा ६० रुपियाँले घट्दै दुई हजार ३० रुपियाँमा कारोबार भएको थियो । 

सम्बन्धित समाचार