Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, कात्तिक २२ । आज नेपाली बजारमा सुनको मूल्यमा घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

अघिल्लो दिन १ तोला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  

सम्बन्धित समाचार