Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, कात्तिक २३ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको सुन आज भने २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार