Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पेट्रोललियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

पेट्रोललियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

अर्थ प्लस
पेट्रोललियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

काठमाडौं, मंसिर १ । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ ।

निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ ।

अब काठमाडौँ र पोखरामा मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।

सम्बन्धित समाचार