Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
सेयर बजार

सानिमा जिआईसी इस्योरेन्सले लाभांश वितरण नगर्ने

सानिमा जिआईसी इस्योरेन्सले लाभांश वितरण नगर्ने

सानिमा जिआईसी इस्योरेन्सले लाभांश वितरण नगर्ने

सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

माघ १० गते बसेको साे इन्स्योरेन्स कम्पनीकाे सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। कम्पनीले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको छ।

सम्बन्धित समाचार