Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

एनपीएलका खेल स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

एनपीएलका खेल स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

अर्थ प्लस
एनपीएलका खेल स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं, मंसिर १ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।

क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् ।

८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

यस्तै नेपाल प्रिमियर लिग (एनपीएल)को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ ।

सम्बन्धित समाचार