Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

प्रधानमन्त्री ओलीबाट सबै मन्त्रालयहरूको समीक्षा बैठक आह्वान

प्रधानमन्त्री ओलीबाट सबै मन्त्रालयहरूको समीक्षा बैठक आह्वान

अर्थ प्लस
प्रधानमन्त्री ओलीबाट सबै मन्त्रालयहरूको समीक्षा बैठक आह्वान

बुधबार, १२ मंसिर २०८१,
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरुको समीक्षा बैठक बोलाएका छन्। मन्त्रालयहरुको त्रैमासिक समीक्षाका लागि प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन् । बुधबार दिउँसो तीन बजे बस्ने गरी प्रधानमन्त्री ओलीले  प्रथम त्रैमासिक समीक्षा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारले अहिलेसम्म गरेका काम, मन्त्रालयहरुको प्रगति विवरण र भावी योजनाका विषयमा छलफल तथा समीक्षा हुनेछ । एमाले अध्यक्ष समेत रहेका ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार