Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

फेरी बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

फेरी बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ प्लस
फेरी बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, मंसिर १२ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोवार भएको  चाँदी आज १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भैइरहेको  छ ।

सम्बन्धित समाचार