Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

अर्थ प्लस
सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?


काठमाडौँ, मंसिर १४ । स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनमा भारी बृद्धि हुँदा प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको हो ।

बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोवार भएको  थियो ।

यता, चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । आज चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार