Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

अर्थ प्लस
रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं, मंसिर १६ । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै  माइतीघरमा प्रदर्शन भएको छ ।

सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका लामिछानेलाई रिहा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। आज काठमाडौंको माइतीघरमा लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका हुन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका लामिछानेको सरकारी वकिल कार्यालय काठमाडौंमा आइतबार पनि बयान भएको छ। उनीमाथि कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन गरेको अभियोग छ।

तस्‍बिरहरू

Screenshot 2024-12-01 162855.png

Screenshot 2024-12-01 162907.png

Screenshot 2024-12-01 162930.png

Screenshot 2024-12-01 162919.png

Screenshot 2024-12-01 162954.png

Screenshot 2024-12-01 162944.png

Screenshot 2024-12-01 163011.png

Screenshot 2024-12-01 163002.png

Screenshot 2024-12-01 163029.png

Screenshot 2024-12-01 163019.png

सम्बन्धित समाचार