Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सकियो काठमाडौंमा रविको बयान

सकियो काठमाडौंमा रविको बयान

अर्थ प्लस
सकियो काठमाडौंमा रविको बयान

काठमाडौं, मंसिर १७ । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ । २ कात्तिकमा प्रहरीले पक्राउ गरेक लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।

सम्बन्धित समाचार