Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा आकर्षक छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा आकर्षक छुट

अर्थ प्लस
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा आकर्षक छुट

काठमाडौं, मंसिर २० । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय नगरकोटबीच छुट सम्झौता भएको छ ।

सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई रुम चार्जमा १० प्रतिशतसम्म छुट दिइने उल्लेख छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ ।

सम्बन्धित समाचार