Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौै, मंसिर २१ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको हो ।

सम्बन्धित समाचार