Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

हिरासतमै पुगेर बाबुराम भट्टराईले भेटे रवि लामिछाने

हिरासतमै पुगेर बाबुराम भट्टराईले भेटे रवि लामिछाने

अर्थ प्लस
हिरासतमै पुगेर बाबुराम भट्टराईले भेटे रवि लामिछाने

काठमाडौै, मंसिर २१ । नेसपा नयाँ शक्ति का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलााई भेटेका छन्।

भेटपछि पत्रकारहरूसँग कुरा गर्दे डा. भट्टराईले ‘रविमािथ राजनीतिक प्रतिशोध साँधिएको र सहकारी समस्यालाई विषयान्तर गरिन लागेको’ दाबी गरे। 

उनले सहकारीको रकम हिनामिना गर्नेहरु राज्य सत्ताका आसेपासे भएको र उनीहरुलाई उन्मुक्ति दिने तथा विपक्षीमाथि प्रतिशोध साँध्ने काम भएको जिकिर मात्र गरेनन्, बचतकर्ताको रकम सुरक्षा गर्नेतर्फ राज्य उदासीन भएको आरोप पनि लगाए।

 

सम्बन्धित समाचार