Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, मंसिर २६ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । मंगबार तोलामा दुई हजार १०० रुपैयाँले बढेको सुन आज पनि तोलामा दुई हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार