Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आयल निगमले बढायो पेट्रोलको मूल्य

आयल निगमले बढायो पेट्रोलको मूल्य

अर्थ प्लस
आयल निगमले बढायो पेट्रोलको मूल्य

काठमाडौं, पुस १ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हाे । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ ।

सम्बन्धित समाचार