Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

अर्थ प्लस
यस्तो छ आजको मौसम

काठमाडाैं, पुस ३ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 
जसका कारण हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । 

तराई तथा उपत्यका केही स्थानहरूमा भने हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मौसम सफा रहने छ ।

यस्तै, राति भने हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ ।

सम्बन्धित समाचार