Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

अर्थ प्लस
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडाैं, पुस ३ । बझाङ केन्द्रबिन्दु भएर बुधबार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।

सम्बन्धित समाचार