Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कुन प्रदेशको मौसम कस्तो रहला ?

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कुन प्रदेशको मौसम कस्तो रहला ?

अर्थ प्लस
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कुन प्रदेशको मौसम कस्तो रहला ?

काठमाडौँ , पुस ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाका अनुसार,कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी मौसम सफा रहेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा कुहिरोको लागेको छ । 

दिउँसो हिमाली, तराई र पहाडी क्षेत्र मुख्यतया सफा रहने सम्भावना छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु साथै कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार