Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज पनि घट्यो सुनको मूल्य तोलामा कति ?

आज पनि घट्यो सुनको मूल्य तोलामा कति ?

अर्थ प्लस
आज पनि घट्यो सुनको मूल्य तोलामा कति ?

काठमाडौँ , पुस ५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सयले घटेर एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

सम्बन्धित समाचार