Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, पुस ७ । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । तीन दिन लगातार घटेको मूल्य आज भने तोलामा एक हजार १०० रुपैयाँले बढेको हो ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार