Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख खर्च

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख खर्च

अर्थ प्लस
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख खर्च

काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयकाअनुसार संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा अमेरिका भ्रमणमा गएको उच्चस्तरीय टोलीले राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार खर्च गरेको हुन् ।

अर्थ मन्त्रालयले विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको छ । अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ ।

सम्बन्धित समाचार