Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज प्याज प्रतिकेजी ६२.६७ रुपैयाँ, कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज प्याज प्रतिकेजी ६२.६७ रुपैयाँ, कुन तरकारी तथा फलफूलको मूल्य कति ?

अर्थ प्लस
आज प्याज प्रतिकेजी ६२.६७ रुपैयाँ, कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं, पुस १३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

शनिबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५६.३३ रुपैयाँ रहेको छ । प्याज ६२.६७ रुपैयाँ, मटरकोशा ९५ रुपैयाँ, लोकल गाजर १४५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ३८.३३ रुपैयाँ, बन्दा लोकल ३५ रुपैयाँ, लौका ७० रुपैयाँ, तितो करेला ९५ रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

सम्बन्धित समाचार