Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल

अर्थ प्लस
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल

सोमवार, पुस २२ २०८१
काठमाडौँ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल चयन भएका छन् । बैंकको पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।

साथै, सभाले संस्थापक शेयरधनीका तर्फबाट पौडेलसहित सुरज उप्रेती र वीरेन्द्र भुसाल सञ्चालक पदमा निर्वाचित गरेको छ ।सर्वसाधारण शेयरधनीका तर्फबाट भने वीरेन्द्र विष्ट, नम्रता भण्डारी र हिमाल भट्टराईलाई निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार