Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, पुस २६ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा नै खरिदबिक्री भईरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार