Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

छ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

छ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

अर्थ प्लस
छ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, पुस २८ । सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । सुनको भाउ बढेर आज तोलाको एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक हजार आठ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ६० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार