Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

रविको बयान आज नसकिए हिरासतमा पठाउने सम्भावना

रविको बयान आज नसकिए हिरासतमा पठाउने सम्भावना

अर्थ प्लस
रविको बयान आज नसकिए हिरासतमा पठाउने सम्भावना

काठमाडौं, पुस २८ । काठमाडौंको स्वर्णलक्ष्मि सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा रास्वपाका सभापति रवि लामिछानेको बयान चलिरहेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविको बयान चलिरहेको हो ।

अदालत स्रोतका अनुसार रविको बयान आज नसकिएमा हिरासतमा पठाईनेछ । बयान सकिएमा भने थुनछेक बहस सुरु हुने अदालत स्रोतको भनाइ छ ।

सम्बन्धित समाचार