Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्य बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, पुस २९। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको  हो ।

आइतबार प्रतितोला १ लाख ५५ हजार  ७ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै सोमबार भने चाँदीको  मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ८६०  रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूलयमा कारोवार भैइरहेको  छ ।  

सम्बन्धित समाचार