Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नेपाल बैंकले बनायो सेयरधनीलाई निराश

नेपाल बैंकले बनायो सेयरधनीलाई निराश

अर्थ प्लस
नेपाल बैंकले बनायो सेयरधनीलाई निराश

काठमाडाैं, माघ २ । नेपाल बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ ।

बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

सम्बन्धित समाचार